Winamp windows Media Player Real Player QuickTime

निर्वाचन आयोग

६ २० गते
निर्वाचन आयोगले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ दर्ता भएका उम्मेदवारहरुको मनोनयन पत्र र उजुरीपत्रमाथि जाँचबुच गर्ने भएको छ ।निर्वाचनको नियमित कार्यतालिका अनुसार आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय गर्ने जनाएको हो । आज अन्तिम निर्णय गरेपछि आयोगले सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।त्यस्तै २२ असोजमा उम्मेदवारको नामावली फिर्ता लिने, २३ असोजमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ असोजमा उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने कार्यक्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News