Winamp windows Media Player Real Player QuickTime

योजनावद्ध षड्यन्त्रकै कारण वैद्य समुह वाहिर – थापा

कार्तिक १८ गते
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चारदलको योजनावद्ध षड्यन्त्रका कारण वैद्य  माओवादी लगायतका दलहरु चुनावी बाहिर रहनु परेको आरोप लगाउनु भएको छ ।
काठमाडौको राप्रपा नेपाल क्षेत्र नम्वर २ कार्यालयमा आज कार्यकर्ता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले चार दलले निषेशको राजनीति गरेको बताउनुभयो । विगत सात वर्षको गलत राजनीतिका कारण राष्ट्रीयता र सार्वभौमिकता संकटमा परेको भन्दै उहाँले राष्ट्रीयता जोगाउने जिम्मेवारी अव राप्रपा नेपालको काँधमा आएको वताउनु भयो । राष्ट्रीयतालाई वलियो वनाउनका लागि मंसिर ४ गतेको संविधान सभाको निर्वाचनलाई प्रयोग गर्नु पर्ने उहाँको भनाई छ ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News