Winamp windows Media Player Real Player QuickTime

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

२ चैत
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक वसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भईरहेको नेताहरुले बताएका छन् । उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी बैठकमा प्रधानन्यायाधिश अन्तरिम मन्त्रीपरिषदको अध्यक्ष भएपछिको अवस्था, निर्वाचनको तयारीलगायतका विषयमा पनि कुराकानी हुने नेताहरुले बताएका छन् । बहालवाला प्रधानन्यायाधिशलाई नै सरकारप्रमुख बनाउन नहुने भन्दै पार्टीको पछिल्लो निर्णयप्रति एमालेका केही नेताहरु असन्तुष्ट छन् ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News