Winamp windows Media Player Real Player QuickTime

नयाँ सरकारको विरोधमा रहेको बार छलफलमा

२ चैत
कार्यपालीकाको नेतृत्व गर्नुभएका प्रधानन्यायाधीशले तत्काल प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने एक सुत्रिय माग राखेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएएनले सामूहीक छलफल गरी आगामी रणनीति तयार पार्ने भएको छ । बारले दिउसो बैठक बसी वर्तमान राजनीतिक अवस्थाका बारेमा आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्ने जनाएको छ । बैठक दिउसो दुईबजे पछि बस्ने छ । यसअघि बारले वरिष्ठ अधिवक्ता, बारका पूर्वपदाधिकारहिरुसंग छलफल गर्ने छ । बारले चार राजनीतिक शक्तिको सहमतिअनुसार प्रधानन्यायाधिश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषद्को अध्यक्ष पदमा सपथ लिएको दिनलाई कालो दिन भन्दै विरोध गरेको छ ।


  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News