Winamp windows Media Player Real Player QuickTime

कोईरालाले भने शंका नर्गनुस

२ चैत
नेपाली काग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नु भएको छ । कोइरालाले निर्वाचन गर्नकै लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मनित्रपरिषद गठन गरेकाले असार पहिलो हप्ताभित्रै चुनाव हुने वताउनुभयो । आज विहान मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरकाकानी गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको वताउनुभयो । कोइरालाले रेग्मी सरकारको विरोधमा उत्रिएका नेकपा–माओवादीलगायत २२ दलहरुसंग वार्ता गरेर अघि वढ्ने वताउनुभयो । कोइरालाले छिट्टै राजनीतिक दलका शीर्ष नेताहरु रहेको राजनीतिक संयन्त्र गठन गरी नया निर्वाचनको मिति घोषणा गरिने वताउनुभयो । उहाँले न्यायपालिकाको प्रमुख अन्तरिम चुनावी सरकारको प्रमुख भएकाले पनि सरकार कानुनी शासनअनुसार अघि वढ्ने विश्वास व्यक्त गर्नु भयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News