Winamp windows Media Player Real Player QuickTime

मुक्ती प्रधानमले राजिनामा दिए

२ चैत
महान्यायाधिवक्ता मुक्ति प्रधानले पदबाट राजीनामा दिनुभएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी मार्फत् प्रधानले राष्टपतिलाइ राजीनामा पत्र पठाउनुभएको हो ।नया सरकार बन्ने बित्तिकै राजीनामा दिने प्रचलन अनुसार राजीनामा दिएको प्रधानले बताउनुभयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि प्रधान महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हो । प्रधान पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको अनुसन्धान रोक्न निर्देशन दिएर विवादमा पर्नुभएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News