Winamp windows Media Player Real Player QuickTime

राप्रपा नेपालको केन्द्रिय समिति बैठक बस्दै

९ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालको केन्द्रिय समितीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक स्थिति र आगामी संविधानसभा चुनावमा पार्टीले अपनाउने रणनीतिका विषयमा छलफल हुने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । साथै आजको बैठकमा देशका विभिन्न स्थानमा चुनावी अभियान थाल्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि राप्रपा नेपालले राजधानीको बसन्तपुरमा पहिलो चुनावी सभा गरेको थियो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News