Winamp windows Media Player Real Player QuickTime

नेकपा माओवादीसहितको वैठक वस्दै

११ चैत
प्रमुख दलहरुबीच भएको सहमतिको विरोध गर्दै आएका नेकपा–माओवादीसहितका ३३ दलको संयुक्त बैठक आज बस्दैछ । नेकपा–माओबादीको पार्टी कार्यलय बुद्धनगरमा बिहान ११ बजेपछि बस्ने बैठकले आन्दोलनमा थप कार्यक्रम तय गर्ने पंम्फा भुसालले जानकारी दिनुभयो । प्रधानन्यायाधीशको नेतृत्वमा बनेको चुनाबी सरकारप्रति तिब्र असन्तुष्टी जनाएका नेकपा–माओबादी सहितका ३३ दलले दलीय नेतृत्वमा चुनाबी सरकार गठनको माग गरेका छन । दलहरुले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको माग गर्दे सो सरकारले गर्ने चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News