Winamp windows Media Player Real Player QuickTime

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार

१८ चैत
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जसरी भए पनि असार १५ गतेभित्र संविधानसभाको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ ।
मोरङको टकुवामा आज सञ्चारकर्मीहरुसग कुरा गर्दै नेता गच्छदारले असारमा चुनाव गराएर मुलुकलाई निकास दिनकै लागि डा बाबुराम भट्टराईले सरकार छाडेको बताउनुभयो । नेता गच्छदारले चुनाव गराउदा एकै चरणमा गराउनु सबैभन्दा राम्रो हुने भएकाले चार दलीय संयन्त्रले एक लाख म्यादी प्रहरी भर्ना गराएर चुनाव गराउन सरकार र निर्वाचन आयोगलाई सुझाव दिएको जानकारीसमेत दिनुभयो । गच्छदारले निर्वाचनको विरोध गरिरहेका नेकपा–माओवादीलगायतका दलहµलाई समेत उनीहरुको मागलाई सम्बोधन गरी चुनावमा भाग लिने अवस्था निर्माण गर्नुपर्ने बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News