Winamp windows Media Player Real Player QuickTime

चुनाव गराउन नसकेर यो सरकार समाप्त हुने माओवादी महासचिव थापाको भनाइ

१९ चैत
नेकपा माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरहकारको औचित्य नरहेको बताउनुभयो ।  सरकार असंवैधानिक र गैरकानुनी भएकोले यसको औचित्य नरहेको र चार शक्ति पूर्णत असफल भइरहेको समयमा सिन्डिकेटको आधारमा बनाइएको सरकारको कुनै औचित्य नरहेको टिप्पणी पनि उहाँले गर्नुभयो । मिथिला राज्य समितिले आज सिरहाको लहानमा गरेको पत्रकार सम्मेलनमा महासचिव थापाले यो सरकारले यही अवस्थामा चुनाव गराउन नसक्ने भन्दै सरकार आफैं समाप्त भएका जाने पनि बताउनुभयो । राजनीतिक गतिरोधको निकास राजनीतिक दलबाट खोजिनुपर्ने बताउ“दै उहाँले अहिलेको विकल्प अलोकतान्त्रिक मात्र नभई अवैधानिक पनि भएको तर्क गर्नुभयो ।

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News