Winamp windows Media Player Real Player QuickTime

खनालले भने सवै शक्ति एकजुट हुनुपर्छ

२० चैत
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक ताजा जनादेशतर्फ उन्मुख भइरहदा सम्पूर्ण शक्तिहरु एकत्रित भएर निर्वाचनमा लाग्न आग्रह गरेको छ। उनले आगामी निर्वाचनमा एमाले देशकै प्रमुख दल बन्ने दाबी गरे।नेपाल प्रेस चौतारी रौतहट शाखाद्धारा आज चन्द्रनिगाहपुरमा आयोजित पत्रकारमा  अध्यक्ष खनालले यो निर्वाचन विगतको निर्वाचनजस्तो नहुने भन्दै विगतको निर्वाचनबाट आएको परिणमका कारण मुलुक शंकटग्रस्त भइ संविधान निर्माण नभएको बताए। उनले सोको मुख्य जिम्मेवार एकीकृत माओवादी भएको स्पष्ट पारे।अब हुने निर्वाचनमा नेपाली जनताले एमालेलाई दुई तिहाइ बहुमत दिलाएर जिताउने आफू आशावादी रहेको जिकिर गर्दै अध्यक्ष खनालले परिवर्तनको मूल्य र मान्यतालाई अंगिकार गरी नेपाली जनताको अधिकार सुनिश्चित गराउन एमालेले जस्तो सुकै मूल्य चुकाउन तयार रहेको स्पष्ट पारे  ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News