Winamp windows Media Player Real Player QuickTime

मन्त्रीपरिषदका अध्यक्षकै जग्गा कव्जा

२१ चैत
नेकपा– माओवादीका कार्यकर्ताले बर्दियामा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको जग्गा कब्जा गरेका छन् । खैरी चन्दनपुर ८ मा रहेको अध्यक्ष रेग्मीको ३५ बिगाहा, स्थानीय लक्ष्मीप्रसाद शर्माको १४ विगाहा र युवराज शर्माको ६५ विगाहा जग्गा झण्डा गाडेर कब्जाको घोषणा गरेका हुन् । झण्डै एक सय जना कार्यकर्ता खैरीचन्दनपुर पुगेर आज विहान ३ बजे झण्डा गाडेर कब्जा गरेका हुन् । ५८ सालमा पनि कब्जा गरेका थियौं, तर केही वर्र्षयता किसानलाई जोतभोग गर्न नदिई विरुवा लगाएका कारण फेरि कब्जा गरेका हौं जिल्ला सदस्य गणेश अर्यालले भन्नुभयो ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News