Winamp windows Media Player Real Player QuickTime

अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष रेग्मी र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

२१ चैत
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम र संविधानसभाको चुनावका विषयमा कुराकानी भएको छ । प्रचण्डको नीजि सचिवालयका अनुसार प्रचण्डले रेग्मीलाई असारमै चुनाव हुने हिसाबले तत्काल चुनावको मिति घोषणा गर्न आग्रह गर्नुभएको छ । दलहरुले असार ७ गते संविधानसभाको चुनाव गर्ने जिम्मेवारी सहित रेग्मी नेतृत्वमा स्वतन्त्र सरकार गठन गरे पनि अब मंसिरमा निर्वाचन गर्नुपर्ने दलभित्रैबाट भनाइ आइरहेको छ ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Pratiksha
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM
  • Program on air
  • Program Name: Arpan Local News
  • Program Host: News Depart
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News