Winamp windows Media Player Real Player QuickTime

कमल थापाको कडा टिप्पणी

चैत २१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दल र मधेशी मोर्चासंग चुनाबमा जाने एजेण्डा नभएका कारण चुनाबको मिति तोक्न डराएको आरोप लगाउनुभएको छ । सुनसरीको इटहरीमा आज बिहान पत्रकारसग  कुराकानी गर्दै उहाँले तीन दल र मधेशी मोर्चासंग अहिले कुनै पनि एजेण्डा नभएको दावी गर्नुभयो ।आफुहरुले स्वतन्त्र चुनावी सरकारको माग गरेको भएपनि अहिलेको सरकारले चुनाव गराउने छाँटाकाँट नदेखाएको बताउदै थापाले असार भित्रमा चुनाब नभए त्यसपछि खिलराज नेतृत्वको सरकारले चुनाब गराउन नसक्ने दावी गर्नुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News