Winamp windows Media Player Real Player QuickTime

बाबुराम भट्टराई

४ बैशाख
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाको चुनाव कुनै पनि हालतमा सम्पन्न गुर्नपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ तनहुँले बुधवार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि बहानामा चुनाव रोक्ने कार्य गरिनु लोकतन्त्रमाथिकै धावा बोल्नु हो भन्नुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको चुनाव सफल पार्न सबैको सहयोग आवश्यक छ ।”उहाँले असार ७ मा चुनाव असम्भव रहेकाले कात्तिक अन्तिम वा मङ्सिर पहिलो हप्ता मात्र चुनाव सम्भव रहेको बताउनुभयो । नेकपा(माओवादीलगायतका दललाई समेत चुनावमा सहभागी गराएर लैजानुपर्नेमा उहाँको जोड थियो ।


  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News