Winamp windows Media Player Real Player QuickTime

आईपिएलको दोश्रो क्वालिफायर आज

जेठ १०
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको दोश्रो क्वालिफायरमा आज मुम्वई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल इडेन गार्डेन कोलकत्तामा वेलुका सवा आठ वजेपछि सुरु हुने छ । पहिलो क्वालिफायरमा चेन्नेई सुपर किग्ससंग पराजीत भएको मुम्वईले दोश्रो क्वालिफायर खेल्ने मौको पाएको हो भने एलिमिनेटरमा सन राईजर्स हैदरावादलाई पराजीत गर्दै राजस्थान उपाधी नजिक पुगेको हो । आजको विजेताले उपाधीका लागी आईतवार दुई पटकको लिग विजेता चेन्नेई सुपर किग्सको सामना गर्नेछ । राजस्थानले आईपिएल क्रिकेटको पहिलो संस्करण जितेको थियो भने मुम्वईले एक पटक पनि उपाधी जित्न सकेको छैन । मुम्वई सन २०१० मा उपाधी भिडन्तमा चेन्नेईसंग पराजीत भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News