Winamp windows Media Player Real Player QuickTime

त्रिदेशिय क्रिकेटको उपाधीकालगि आज भारत र श्रीलंका भिड्ने

२७ असार
त्रिदेशिय क्रिकेट श्रृङखलाको उपाधीकालागि आज भारत र श्रीलंका भिड्ने भएका छन् । लगातार दुई खेल गुमाएको भारतले पछिल्ला दुई खेलमा बोनस अंक सहित जित निकाल्दै फाइनल पुगेको हो । श्रीलंका र आयोजक वेष्ट इन्डिजको समान नौ अंक भएपछि रन रेटका आधारमा घरेलु टोली वेष्ट इन्डिज बाहिरिएको थियो । यसैविच, भारतका कप्तान महेन्द्र सिंह धोनीले आज हुने फाइनल खेलमा खेल्ने सम्भावना बलियो भएको बताइएको छ । वेष्ट इन्डिज विरुद्धको पहिलो खेलमा चोट ग्रस्त भएका धोनी पछिल्ला खेलहरुमा पेभेलियनमै बसेका थिए । 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News