Winamp windows Media Player Real Player QuickTime

साफ च्याम्पियनशीप आजबाट ,उद्घाटनमा नेपाल र वंगलादेश भिड्ने

१५ भदौ
साफ च्याम्पियन्ससिप फुटबल आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाल बंगलादेशमाथि जित हात पार्दै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ ।अहिलेसम्म भएको १५ भेटमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशको पक्षमा गएको थियो । एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक एएफसी च्यालेन्जकपमा भएको भेटमा नेपालले २–० को हार व्यहारेको थियो । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ए मा छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News