Winamp windows Media Player Real Player QuickTime

एफसी अण्डर १९ को छनोट खेलमा नेपाल पहिले खेल खेल्दै

६ ,१८ गते
१९ वर्ष मूनिको एएफसी च्याम्पीयनसीप छनोट फुटबलमा नेपालले आज तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कतारको दोहामा रहेको अल अरबी स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । एएफसी च्याम्पियनसीप छनोटको समूह ए मा नेपाल र तुर्कमेनिस्तानसँगै कतार, उज्वेकिस्तान र भारत छन् ।प्रतियोगितामा आजनै भारत र कतार पनि भिड्नेछन् । छनोट खेल्ने नौवटा समूहका बिजेताले फाइनल चरणमा प्रवेश पाउनेछन् । यस्तै उपबिजेतामध्ये उत्कृष्ट ६ वटा टिमपनि फाईनलमा पुग्नेछन् ।


  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News