Winamp windows Media Player Real Player QuickTime

एएफसी यु–१९ छनौट फुटबल

६ ,२० गते
कतारको राजधानी दोहामा जारी एएफसी अन्डर नाईन्टीन फुटबलको छनौट खेलमा आज नेपालले भारतसंग प्रतिष्पर्धा गर्दै छ । दोहाको अल अरबी स्टेडियममा राती पौने दश बजे हुने खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको हो । यस अघि शुक्रबार भएको खेलमा तुर्कमेनिस्तानसंग २–१ गोलले पराजित भएको नेपालले समूह ए बाट छनौट हुन भारतबिरुद्धको खेलमा जित हासिल गर्नु पर्ने दवाव रहेको छ । यस पछि हुने खेलमा नेपालले कतार उज्बेकिस्तानजस्ता बलिया टिमसंग प्रतिष्र्धा गर्नु पर्ने भएकाले आजको खेलबाट स्पष्ट ३ अंक जोड्न नेपाललाई दबाब परेको हो । शुक्रबारको खेलमा भारत कतारसंग २–० ले पराजित भएको थियो ।यस्तै आजै हुने पहिलो खेलमा बलियो टिम मानिएको उज्बेकिस्तानबिरुद्ध तुर्कमेनिस्तान मैदानमा उत्रिने छ ।


  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News