Winamp windows Media Player Real Player QuickTime

जडेजालाई जरिवाना

कार्तिक १८ गते
अन्र्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले भारतिय अलराउन्डर रविन्द्र जडेजलाई जरिवाना तिराएको छ । अष्टे«लिया विरुद्धको सातौ एक दिवसिय क्रिकेटमा वलिङ गर्दा शेन वाट्सनलाई अपशव्द प्रयोग गरेको अभियोगमा १० प्रतिशत म्याच फी जरिमाना तोकेको हो । २९ औभरमा वाट्सन विरुद्ध जडेजाले अपशव्द प्रयोग गरेका थिए । म्याच रेफ्रि एंडी पायक्राफ्टले जरिमाना तोकेपछि अलराउन्डर जडेजाले गल्ती स्वीकार गरेको भारतिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । सात एक दिवसिय क्रिकेटमा भारतले ३– २ ले श्रृङखला आफ्नो पक्षमा पारेको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News