Winamp windows Media Player Real Player QuickTime

ए डिभिजनको सुपर लिगमा आज नेपाल आर्मी र फ्रेन्डस क्लब प्रतिस्पधामा उत्रँदै

२६ फागुन
सहिद स्मारक ए डिभिजनको सुपर लिगअन्तर्गत आज नेपाल आर्मी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ ।  अङ्क तालिकामा आर्मी २८ अङ्कसहित दोस्रोस्थानमा रहेको छ । यसैगरी २५ अङ्क जोडेको फ्रेन्डस् सातौं स्थानमा रहेको छ । आजको खेल आर्मीका लागि उपाधि नजिक पुग्न महत्वपूर्ण सावित हुने छ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ । कुल एक करोड ४७ लाख रुपैँया पुरस्कार राशी रहेको ३९ औं संकरणको यो खेल विजेता टोलीले ७५ लाख रुपैँया पुरस्कबार प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले ३५ लाख हात पार्ने छ भने तेस्रो हुनेले १५ लाख तथा चौथो हुने टोलीले ७ लाख रुपँैया पुरस्कार हात पार्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।


  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Pratiksha
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM
  • Program on air
  • Program Name: Arpan Local News
  • Program Host: News Depart
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News