Winamp windows Media Player Real Player QuickTime

भारत र अष्ट्रेलियाको तेश्रो टेष्ट आजबाट

माघ १
भारत र अष्ट्रेलियाबीचको तेश्रो टेष्ट क्रिकेट आजबाट सुरु हुदैछ । चार टेष्ट क्रिकेट श्रृङ्खलामा २–० ले अग्रता लिएको भारत उच्च मनोवलका साथ मैदानमा उत्रदै छ । दवावमा रहेको अष्टे«लिया भने तेश्रो टेष्ट जित्दै श्रृङ्खला २–१ को अवस्थामा पुर्याउने कोसिस गर्नेछ । यदि तेश्रो टेष्ट जिते भारतले खेल वाँकी छदै श्रृङ्खला आफ्नो पोल्टामा पार्नेछ । पहिलो टेष्टमा भारत ८ विकेट तथा दोश्रोमा एक इनिङ १३५ रनले विजयी भएको थियो । पंजाव क्रिकेट एसोसियसन स्टेडियम मोहालीमा हुने खेल नेपाली समय अनुसार विहान पौने १० वजे पछि सुरु हुने छ ।  
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News