Winamp windows Media Player Real Player QuickTime

पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दोश्रो एक दिवसिय आज

२ चैत
पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दोश्रो एक दिवसिय क्रिकेट आज हुदैछ । खेल सुपर स्पोर्ट पार्क सेन्चुरियनमा साँझ पाँच वजेपछि सुरु  हुने छ । पछिल्लो समय खराव प्रर्दशन गरीरहेको पाहुना टोली पाकिस्तान पाँच एक दिवसिय श्रृङ्खलामा १–० ले पछि छ ।  घरेलु टोली दक्षिण अफ्रिका पहिलो खेलमा १ सय २५ रनको भारी अन्तरले विजयी भएको थियो । यस अघि पाकिस्तान विरुद्धको तीन टेष्ट श्रृङ्खला घरेलु टोली दक्षिण अफ्रिकाले क्लीन स्वीप गरेको थियो  ।
 

Local News

Political News

International News

Sports News