Winamp windows Media Player Real Player QuickTime

ए डिभिजन लिगः एनआरटीसँग थ्रीस्टार पराजित

२ चैत
सहीद स्मारक ए डिभिजन सुपर लिग फूटबल अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानको थ्री स्टार पराजित भएको छ । थ्री स्टार एनआरटीसँग एक शून्यले पराजित भयो । उसका लागि विदेशी खेलाडि सेगुनले गोल गरे ।

थ्री स्टारको पराजयसँगै उपाधि होड अझ खुला भएको छ । १८ खेलपछि थ्री स्टारको ३८ अंक छ भने एक खेल कम खेलेको मनाङको ३२ अंक छ ।

एनआरटी ३२ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ ।


Local News

Political News

International News

Sports News