Winamp windows Media Player Real Player QuickTime

सहिद स्मारक ए डिभिजन सुपर लिगअन्तर्गत आजको खेलमा एनआरटी विजयी

७ चैत
सहिद स्मारक ए डिभिजन सुपरलिग फुटबलअन्तर्गतको आजको खेलमा न्यूरोड टीम (एनआरटी) विजयी भएको छ । रानीपोखरी कर्नर टीम (आरसीटी) लाई २–१ गोल अन्तरले हराउँदै एनआरटी विजयी भएको हो । आजको खेलपछि मनाङ मस्र्याङ्दीलाई समेत उछिनेर एनआरटी ३५ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको थ्रीस्टारसँग अब ४ अङ्कले मात्रै पछाडि रहेको छ ।

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News