Winamp windows Media Player Real Player QuickTime

भारत र अष्ट्रेलियाबीचको अन्तिम टेष्ट आज

चैत्र ९
धुर्वराज खनाल
भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट आजदेखी सुरु हुदैछ । लगातार तीन वटा टेष्ट क्रिकेट जितेर उच्च मनोवल वनाएको भारत चौथो टेष्ट पनि जित्दै श्रृङ्खला ह्वाईस वास गर्ने योजनामा रहनेछ । लगातार लज्जास्पद हार व्यहोरेर दवावमा रहेको पाहुना टोली अष्टे«लिया सान्त्वना जीतको खोजीमा हुनेछ । भारतले पहिलो टेष्टमा ८ विकेट ,दोश्रोमा एनिङ १३५ रन र तेश्रो टेष्टमा ६ विकेटले जीत हात पारेको थियो । फिरोज शाह कोटला दिल्लीमा हुने खेल विहान पौने १० वजेपछि सुरु हुनेछ  ।

 

Local News

Political News

International News

Sports News