Winamp windows Media Player Real Player QuickTime

श्रीलंका र वंगलादेशको पहिलो वान डे आज

१० चैत
धु्रवराज खनाल  
श्रीलंका र वंगलादेशबीचको पहिलो एक दिवसिय क्रिकेट आज हुदैछ । माहेन्दा राजापाक्षे अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हम्वानतोता हुने खेल दिउसो साँढे २ वजेपछि सुरु हुने छ । दुई टेष्ट श्रृङ्खला १–० ले जितेको घरेलु टोली श्रीलंका त्यही लयलाई निरन्तरता दिन चाहन्छ भने खराव फर्ममा रहेको पाहुना टोली वंगलादेश प्रर्दशन सुधार्न चाहन्छ । श्रीलंका एगोला म्याथ्युजको कप्तानी तथा वंगलादेश मुसफिकर रहिमको नेतृत्वमा मैदानमा उत्रदैछ । श्रीलंका वसाईका क्रममा वंगलादेशले तीन एक दिवसिय श्रृङ्खलाका साथै ट्वान्टी ट्वान्टी क्रिकेट म्याच पनि खेल्नेछ ।
 

Local News

Political News

International News

Sports News