Winamp windows Media Player Real Player QuickTime

अन्तिम चरणका खेल नवलपरासीमा

१६ चैत
रेडबुल बि डिभिजन जिल्ला लिगको अन्तिम चरणको फुटबल प्रतियोगिता २०६९ नवलपरासीमा हुने भएको छ ।  चैत्र १८ गतेबाट यि खेलहरु नवलपरासीको भुमहि र बर्दघाट खेल मैदानमा सचालन हुने फुटबल सघ नवलपरासीले आज परासीमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराएको छ । अखिल नेपाल फुटबल सघको आयोजनामा सचालन हुने खेलमा जिल्लाका उत्कृष्ठ टिमहरु सहभागि रहने जिला फुटवल सघका अध्यक्ष प्रकाश पगेनिले जानकारी दिनु भएको छ । दुई खेल मैदानमा खेलहरु एकै पटक सचालन हुने छन । खेल सचालनका लागी २० लाख ५७ हजार खर्च लाग्ने  पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।    
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News