Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा वैंग्लौर र मुम्वई भिड्दै

२२ चैत
इन्डियन प्रिमियर लिग(आईपिएल) को छैटौ संस्करण अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । प्रतियोगिताको दोश्रो खेलमा मुम्वई इन्डियन्स र रोयल च्यालेन्र्जस वैंग्लौरबीच प्रतिस्पर्धा हुन लागेको हो । मुम्वई इन्डियन्स रिक्की पोन्टिङ तथा वैंग्लौर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने छ । खेल राती सवा ८ वजेपछि चिन्नास्वामी स्टेडियम वैंग्लौरमा सुरु हुने छ । यस अघि गयराती भएको उद्घाटन खेलमा दिल्ली डेयर डेविल्सलाई ६ विकेटले पराजीत गर्दै गत वर्षको विजेता कोलकत्ता नाईड राईडर्सले विजयी सुरुवात गरेको थियो  ।
 

  • Program on air
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News